DDC Humla --> ddchumla.gov.np
नेपाल सरकार

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समितिको कार्यालय

हुम्ला
flag of nepal

हेडलाईन्स

CFLG Program अनुसार जिल्लामा जिल्ला पार्वचित्र प्रमाणीकरण गोष्ठी, तेस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा गर्ने कार्य सम्पन्न र सामाजिक परिचालकसंग त्रैमासिक समीक्षा तथा कार्य योजना निर्माण गोष्ठी, वाल भेला, वाल क्लव संचालन सम्वन्धि सापलाई तालिम सम्पन्न ।



सूचना

बाँकी सूचनाहरु

जिल्ला परिचय

यो हुम्ला जिल्लाको भौगोलिक अवस्थिति हेर्दा हुम्ला हिल्ला २९० ३५' देखि ३०० ५७ उत्तरी अक्षांस र ८१० १८ देखि ८२० १०' मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । कूल ५६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस जिल्ला नेपालमा डोल्पा जिल्ला पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । यो जिल्ला समुन्द्र सतहबाट १५२४ मिटर देखि ७३३७ मिटरको उचाईमा अवस्थित रहेको छ । नेपालको हिमाली मध्ये एक जिल्ला हो । यो जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु र पश्चिममा बझाड० र चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली ...

पुरा पढ्नुहोस »

पदाधिकारीहरु

  • sthaniye bikash mantralaya
    शिव प्रसाद रिजाल
    स्थानिय विकास अधिकारी
  • sthaniye bikash mantralaya
    देवी ऐडी
    जिल्ला ईन्जिनियर
  • sthaniye bikash mantralaya
    थमनारायण शर्मा
    ले. अ.